IME Life New

दरबारमार्गमा भिषण आगोलागी, क्षतिको विवरण आउन बाँकी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

तस्विर सौजन्यः अनलाईन खवर

काठमाडौं । आइतबार साँझ काठमाडौंको दरबारमार्गमा रहेको एक क्लवमा भिषण आगोलागी भएको छ । दरबारमार्गस्थित इन्भेष्टमेन्ट बैंकको पश्चिमतर्फ रहेको क्लव भिक्टोरीमा साँझ ७ बजेदेखि भिषण ओगो लागेको हो । आगो निभाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

तस्विर सौजन्यः अनलाईन खवर

उक्त आगो नियन्त्रणका लागि जुद्ध बारुण यन्त्र, नेपाल प्रहरी, नेपाली सेना लगायतका दमकलहरु सक्रिय भएका छन् । आगोलागीबाट भएको क्षतिको विवरण आइसकेको छैन । घटनामा बीमा दावी पर्छ वा पर्दैन खुल्न सकेको छैन ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS