IME Life

चिनियाँ राष्ट्रपति सी स्वदेश फिर्ता, विमानस्थलमा राष्ट्रपति भण्डारीद्वारा बिदाई

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । दुई दिने राजकीय भ्रमणमा शनिबार अपरान्ह काठमाडौं आईपुगेका चिनियाँ राष्ट्रपति सी जिनपिङ आज अपरान्ह स्वदेश फर्केका छन् । नेपाल भ्रमणको क्रममा २० वटा सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न गर्दै उच्चस्तरीय भेटघाट तथा वार्ता गरेर चिनियाँ राष्ट्रपति स्वदेश फर्केका हुन् ।

विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ समकक्षीको औपचारिक विदाई गरेकी हुन् । विमानस्थलमा विदाई गर्न राष्ट्रपति भण्डारीको अतिरिक्त उपराष्ट्रपति नन्द बहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष लगायतका विशिष्ट व्यक्तिहरु पुगेका थिए । चिनियाँ राष्ट्रपति जिनपिङ एयर चाईनाको विशेष विमान चढेर स्वदेश फर्केका हुन् । उनी करिब छ घण्टापछि बेईजिङमा अवतरण गर्नेछन् ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS