IME Life New

सुनको मुल्य बढ्यो, कति पुग्यो तोलाको भाउ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज बिहिबार सुनचाँदीको मूल्य बढेको छ । बुधबारको तुलनामा सुनको भाउ तोलामा ११ सयले बढेको हो ।

बुधबार तोलाको ६९ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ११ सय रुपैयाँले बढेर ७० हजार ९ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, आज तेजावी सुन पनि तोलामा ११ सय रुपैयाँले बढेर प्रतितोला ७० हजार ६ सय रुपैयाँमा कारोबार भएको छ ।

Esewa
Crest

चाँदी आज तोलामा १५ रुपैयाँले महङ्गो हुँदै तोलाको ८५० रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS