IME Life
GBIME

साना किसान विकास लघुवित्तले माग्यो नायव प्रमुख कार्यकारी अधिकृत

SPIL
NIC ASIA new
NLIC

काठमाडौँ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिाटेडले करार सेवामा कर्मचारी माग गरेको छ । संस्थाले करार सेवाका लागि नायव प्रमुख कार्यकारी अधिकृत माग गरेको हो ।

इच्छुक तथा योग्यता पुगेका उम्मेद्धवारले यो सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र आवेदन दिन सक्ने संस्थाले जनाएको छ ।

Crest
API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS