IME Life New

चौतारी लघुवित्तद्धारा सुत्केरी सुविधा खर्च वापतको रकम हस्तान्तरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

पूर्वी रुकुम । चौतारी लघुवित्त वित्तीय संस्थाले सदस्यलाई सुत्केरी स्याहार खर्च बापत रकम हस्तान्तरण गरेको छ । संस्थको पूर्वी रुकुम सिस्ने गाँउ पालिका वडा नम्बर ४, दादिङमा स्थायी बसोबास गर्ने सदस्य कमला घर्ति पुनलाई सुत्केरी वापतको खर्च हस्तान्तरण गरेको हो ।

उक्त संस्थाले सदस्य पुनलाई सुत्केरी सुविधा स्वरुप १५ सय रुपैयाँ आर्थिक सहयोग गरिएको जनाएको छ । संस्थाले कमला घर्ति पुनकै घरमा एक कार्यक्रम आयोजना गरी सो रकम हस्तान्तरण गरेको हो ।

Esewa
Crest

कार्यक्रममा स्थानिय बासिन्दा तथा सेवाग्राही सदस्यहरुको उल्लेख्य मात्रामा सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS