Connect IPS
IME Life

नेप्से २६ अंकले बढ्यो, ३८ करोडमाथिको कारोबार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज मङगलबार शेयर बजार नेप्से दोहोरो अंकले बढेको छ । नेप्से २६ दशमलव ९१ प्रतिशतले बढेर १,१५० दशमलव ७४ को विन्दुमा कायम भएको छ । म्युचल फण्ड बाहेक सबै उपसूचक बढेका छन् । सबैभन्दा धेरै १ सय २ अंकले लाइफ इन्स्योरेन्स कम्पनी बढेको छ ।

आज दिनभरिमा १ सय ७१ वटा कम्पनीको १३ लाख ७७ हजार ९ सय ४६ कित्ता शेयर ७ हजार १ सय २९ पटक खरिदविक्री हुँदा ३८ करोड ३९ लाख ५७ हजार ४ सय २६ रुपैयाँ बराबरको कारोबार भएको छ ।

Prabhu
Crest

आज सबैभन्दा धेरै सिद्धार्थ बैंकको ३ करोड ४९ लाख रुपैयाँको कारोबार भएको छ । नेपाल बैंक र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २ करोडमाथिको कारोबार भएको छ । त्यस्तै, शिवम् सिमेन्ट, प्रभु बैंक, सानिमा बैंक, रसुवागडी हाइड्रोपावरको १ करोडमाथिको कारोबार भएको छ ।

सबैभन्दा धेरै शिवम् सिमेन्टका लगानीकर्ताले ९ दशमलव ९० प्रतिशतका दरले कमाएका छन् भने एभरेष्ट इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा धेरै ५ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS