IME Life New

पुँजि बजारमा लगानी गर्ने मौका यही हो: अर्थमन्त्री डा. युवराज खतिवडा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पुँजि बजारको मूल्य लगातार घटिरहेको सन्दर्भमा मंगलबार कर्मचारी सञ्चयकोषको बार्षिकोत्सव कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले सेयरमा लगानी गर्ने उत्तम समय भएको बताएका छन् ।

शेयर बजारमा लगानीकर्ताहरुको विश्वास बढाउनुपर्ने अवस्था आएकोले दोस्रो बजारका खेलाडीहरुले खेल्ने यो उपयुक्त समय भएको भन्दै मन्त्री खतिवडाले लगानी गर्ने मौका यही भएको भन्दै ठूला लगानीकर्ताहरुलाई पनि लगानी गर्न आग्रह गरेका छन् ।

Esewa
Crest

कर्मचारी सञ्चय कोषको ५८ औं बार्षिकोत्सव समारोहमा मन्त्री खतिवडाले भने, ‘अहिले बैंकहरुको नाफा बढिरहेको छ, वित्तीय प्रणाली सबल भइरहेको छ, राजनीतिक स्थायित्व भएको छ, करको समस्या समाधान भएको छ, यति भएपछि अब दोस्रो बजारमा नयाँ लगानीकर्ता प्रवेश गर्ने यो उपयुक्त समय हो, यसमा सार्वजनिक संस्थाहरु सकृय भएर लाग्न अनुरोध गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS