IME Life New

सुदुरपश्चिमको महेन्द्रनगरमा शेयर तालिम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सुदूर पश्चिम प्रदेशको महेन्द्रनगरमा पूँजीवजार तथा नेप्से कारोबार प्रणाली सम्बन्धि लगानिकर्ता सचेतना तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेपाल स्टक एक्सचेन्जको आयोजनामा नेपाल पुँजिबजार लगानीकर्ता संघ र दीपशिखा धितो पत्र कम्पनी प्रालिको सहयोगमा महेन्द्रनगरमा तालिम सम्पन्न भएको हो ।

तालिममा शेयर बजार, शेयर खरिद बिक्रीका प्रक्रिया, स्टक मार्केट, अनलाईन स्टक र स्टक मार्केटमा ईन्ट्री, अनलाईन शेयर कारोबार बारे जानकारी दिएको नेपाल पुँजिबजार लगानीकर्ता संघ सुदूरपश्चिम प्रदेशका संयोजक थापाले इन्स्योरेन्स खवरलाई जानकारी दिए ।

Esewa
Crest

सुदूर पश्चिम प्रदेशको महेन्द्रनगरमा पूँजीवजार तथा नेप्से कारोबार प्रणालि सम्बन्धि लगानिकर्ता सचेतना तथा प्रशिक्षण पहिलो कार्यक्रम हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS