IME Life

नेप्से दोहोरो अंकले घट्यो, ३० करोडमाथिको कारोबार

SPIL
NIC ASIA

काठमाडौं । आज साताको पहिलो दिन शेयर बजार नेप्से दोहोरो अंकले घटेको छ । नेप्से १२ दशमलव ६१ हंकले घटेर १,१७८ दशमलव ४६ को विन्दुमा कायम भएको छ । आज सबै उपसूचक घटेका छन् । सबैभन्दा धेरै १ सय २ अंकले निर्जीवन बीमा समुह घटेको छ ।

बजारमा विक्रीकर्ताभन्दा नी खरिदकर्ता कम भएर शेयर बजार घटेको हो ।

Prabhu
Crest

दिनभरिमा १ सय ६५ कम्पनीको ११ लाख ७३ हजार ४ सय ८८ कित्ता शेयर ५ हजार ६ सय ४० पटक खरिदविक्री हुँदा ३० करोड ५३ लाख ७ सय १९ रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै प्रभु बैंक प्रोमोटर शेयरको ५ करोड २४ लाख रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, एनआइसी एशिया बैंक, प्रभु बैंक, नेपाल लाइफ इन्स्योरेन्सको १ करोडमाथिको कारोबार भएको छ । कुमारी बैंकको ९० लाखमाथिको कारोबार भएको छ । शिवम् सिमेन्टको ८० लाखमाथिको कारोबार भएको छ । सिटिजन्स बैंक, नविल बैक र नेपाल बैंकको ७० लाखभन्दा बढीको कारोबार भएको छ ।

आँधिखोला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९ प्रतिशतका दरले कमाएका छन भने सबैभन्दा धेरै पाँचथर पावरका लगानीकर्ताले ८ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS