IME Life New

प्रुडेन्सियल इन्स्योरेन्सको स्वतन्त्र सञ्चालक सिटौलाको राजीनामा स्वीकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वतन्त्र सञ्चालक सिटौलाको राजीनामा स्वीकृत भएको छ ।

भदौ १७ गते बसेको कम्पनीको सञ्चालक समितिको १९८ औं बैठकले कम्पनीको स्वतन्त्र सञ्चालक इन्द्र प्रसाद सिटौलाको राजीनामा स्वीकृत गरेको हो ।

Esewa
Crest

सिटौलाको राजीनामा भदौ १७ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS