IME Life New

सिटिजन्स म्युचल फण्ड १ को लाभांश घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन्स म्युचल फण्ड १ ले लाभांश घोषणा गरेको छ । कोष ब्यबस्थापक सीबीआईएल क्यापिटलको आइतबार बेलुका बसेको संचालक समितिको बैठकले आर्थिक बर्ष ७५र७६ को लागि लाभांश घोषणा गरेको हो ।

क्यापिटलले म्युचल फण्ड १ को इकाईधनीहरुलाई ७ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरेको हो योजनाको कोष प्रवर्द्धक सिटिजन्स बैंक रहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS