IME Life New

पायो बदाम ड्रिङ्क नेपाली बजारमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

भक्तपुर, लोकन्थली स्थित पायो ग्रुपले बदाम जुस सार्वजनिक गरेको छ। पायो बदाम ड्रिङ्क नामक बदाम ड्रिङ्क बजारमा आएको जानकारी कम्पनीले प्रेश विज्ञप्ति मार्फत सार्वजनिक गरेको छ।

Esewa
Crest

पायो बदाम ड्रिङ्क शुद्ध दुध, बदाम र केसरको मिश्रण बाट तयार पारिएको र यसमा रहेका प्रोटिन, भिटामिन, क्यालिसियम र सोडियम जस्ता तत्त्वहरुले स्वास्थमा लाभ गर्ने जानकारी कम्पनीले दिएको छ।

भारतको चेन्नाईको एक कम्पनी संगको सहकार्यमा बनेको यस बदाम ड्रिङ्क पूर्ण रुपमा अर्गा्निक भएको र आई।ए।सो। सर्टिफाईड र एफ।एस।एस।आई।ले प्रमाणीकरण गरेको जानकारी कम्पनीको तर्फ बाट प्रबन्धक निर्देशक सरोज महतोले दिए।

पायो बदाम ड्रिङ्क बजारमा उपलब्ध हुन थालिसकेको र बदाम जुसका ग्राहकले नयाँ प्रकारको स्वाद पाउने दावी कम्पनीले गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS