IME Life

सेजनमा गौतम निर्वाचित, महासचिव बने ओली

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आर्थिक पत्रकार समाज नेपाल (सेजन) को आज सम्पन्न भएको निर्वाचनबाट अध्यक्षमा भीमप्रसाद गौतम निर्वाचित भएका छन् । त्यस्तै महासचिवमा सुजन ओली निर्वाचित भए भने उपाध्यक्ष पदमा सरस्वती ढकाल निर्वाचित भएकी छिन् ।

Prabhu
Crest

शनिबार काठमाडौंमा सम्पन्न निर्वाचनमा गौतमले १२० मत ल्याई अध्यक्षका अर्का प्रत्यासी मोदनाथ ढकाललाई १० मतले पराजित गरे । खसेको २३३ मत मध्ये ढकालले ११० ल्याएका थिए । त्यस्तै उपाध्यक्षमा ढकाल र विष्णु बेल्बासेले ८३।८३ मत ल्याएपछि गरिएको गोलाप्रथामा ढकालले बाजी मारेकी हुन् ।

महासचिवमा सुजन ओलीले सबैभन्दा धेरै १३५ मत ल्याएका छन् । त्यस्तै, सचिव पदमा कृष्ण रिजाल तथा पाँच जना कार्य समिति सदस्य निर्वाचित भएका छन् । नेपालमा आर्थिक पत्रकारहरुको संस्था सेजन र नाफिज गरी दुई वटा छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS