IME Life New

आँधिखोला लघुवित्तको नेप्सेमा सोमबारदेखि शेयर कारोबार खुल्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्थाको शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ । लघुवित्तले  चुक्ता पुँजी बराबर कायम हुने १० लाख कित्ता सेयर भदौ ८ गते सूचीकृत गराएको हो ।

आँधिखोलाले असार २२ गतेदेखि २५ गतेसम्म ४ लाख कित्ता आइपीओ बिक्री गरेको थियो । सोही आइपीओ सहितको सेयर सूचीकृत गरिएको हो । लघुवित्तको सेयर कारोबार सोमबारदेखि खुल्ने भएको छ ।

Esewa
Crest

नेप्सेले लघुवित्तको पहिलो कारोबारका लागि न्यूनतम ८७ रुपैयाँ ७२ पैसादेखि अधिकतम २६३ रुपैयाँ १६ पैसासम्म ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। सोहि रेञ्जलाई आधार मानेर सोमबार लघुवित्तको पहिलो शेयर कारोबार खुल्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS