IME Life New

प्रिमियर इन्स्योरेन्सले भदौ ८ गतेदेखि अभिकर्ता तालिम सञ्चालन गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौ । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटडले निर्जीवन बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ । इन्स्योरेन्स कम्पनीले भदौ ८ देखि १४ गतेसम्म अभिकर्ता तालिम सञ्चालन गर्ने भएको हो । तालिम विहान ७ बजेदेखि ९ बजेसम्म सञ्चालन हुने कम्पनीले जनाएकोे छ ।

उक्त तालिम प्रिमियर भवन नक्सालमा गर्ने भएको छ । तालिममा एसएलसी वा सो सरह परीक्षा उत्तिर्ण गरेका र बीमा अभिकर्ता बन्न इच्छुक व्यक्तिहरु तालिममा सहभागी हुन सक्नेछन् । र्

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS