IME Life New

विजय लघुवित्तमा रोजगारी खुल्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । विजय लघुवित्त वित्तीय संस्थाले विभिन्न पदमा कर्मचारी माग गरेको छ । संस्थाले वरिष्ठ प्रबन्धक र वरिष्ठ अधिकृत (अनुगमन तथा सुपरिवेक्षण विभाग) पदमा १/१ जना कर्मचारी माग गरेको छ । त्यस्तै, संस्थाले अधिकृत (अनुगमन तथा सुपरिवेक्षण विभाग) पदमा ४ जना कर्मचारी माग गरेको छ ।

इच्छुक तथा योग्यता पुगेका आवेदकले यो सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिन सक्ने संस्थाले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS