IME Life New

वुधवार नेप्से २८.७३ अंकले बढेर १२०९ को विन्दुमा निर्जिवन बीमा र जीवन बीमाको उपसूचकमा वृद्धि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेप्से परिसूचक साताको चौथौ दिन २८ दशमलव ७३ अङ्कले बढेर १२०९दशमलव ७१ अङ्कमा बन्द भएको छ। कारोबार रकम ३६ करोड ४१ लाख पुगेको छ ।

आजको शेयर बजार निकै उत्साहजनक देखीएको छ । सबै क्षेत्रमा निकै समयपछी हरियाली छाएको छ । सबै भन्दा धेरै नबील बैककोे शेयर १ करोड ६४ लाख बराबरको शेयर किन बेच भयो।

Esewa
Crest

सबै भन्दा धेर स्वरोजगार लघुवित्त विकास बैक लि को सेयरमा ९ दशमलब ६६ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै वोमी माईक्रोफाइन्सको शेयर १० प्रतिशतले घट्न पुग्यो।

निर्जिवन बीमा कम्पनीको उपसुचक ३ दशमलब ५६ प्रतीशतले बढेको छ भने ५ हजार ९ सय ८१ को विन्दुमा कारेबार बन्द भएको छ ।यसै गरी जीवन बीमा कम्पनीको उपसूचक २ दशमलव२८ प्रतीशतले घटेर ५ हजार ८सय ३१ विन्दुमा बन्द भएको छ ।

आज दिनभरीमा निर्जिवन बीमा कम्पनीहरुको ३ करोड ९६ लाख बराबरको कारोबार भएको छ,भने जीवन बीमा कम्पनीहरुको २ करोड १२ लाख बराबरको कारोबार भएको छ।

हिजो देखी शेयर बजारमा हरियालीपन छाउन थालेको छ  भने निर्जिवन र बीमा कम्पनीहरुमा पनी केही परीर्वतन देखीन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS