IME Life New

शिखर इन्स्योरेन्सको ३० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको चौधौं बार्षिक सधारणसभाले ३० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ । शिखर बिज सेन्टर थापाथली काठमाडौंमा मगलबार सम्पन्न कम्पनीको १४ औं वार्षिक साधारण सभाले हकप्रद जारी गर्ने निर्णय पारित गरेको हो ।

Esewa
Crest

कम्पनीको वित्तीय विवरण तयार गर्दा नेपाल लेखा प्रतिवेदनमान तथा बीमा समितिबाट जारी निर्देशन बमोजिम थप जगेडा तथा व्यवस्थाहरु कायम गर्नुपरेकाले यस वर्ष लाभांश दिन नसकेको जानकारी सधारणसभा दिइएको थियो ।

बीमा समितिले लागू गरेको लेखामानको एनएफआरएस विधि अनुसार जगेडा कोषमा रकम दाखिला गर्नु परेको जानकारी व्यवस्थापन समितिले सधारणसभामा जानकारी गराएको थियो । कम्पनीको हालको पुँजी एक अर्ब ५ करोड ७३ लाख १० हजार रहेको छ । हकप्रद पश्चात एक अर्ब ३७ करोड ४५ लाख ३ हजार चुक्तापुँजी पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS