IME Life New

मेरो माइक्रोफाइनान्सका सिईओको कार्यकाल थपियो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालको कार्यकाल थप भएको छ । दाहालको कार्यकाल पुनः चार वर्षको लागि थप भएको हो ।

दाहालको कार्यकाल २०७६ भदौ मसान्तपछि सकिने भएकाले कम्पनीले पुनः दाहालाइनै नियुक्ती गरेको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS