IME Life New

ज्योति विकास बैंकमा रोजगारीको अवसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । ज्योति विकास बैंकले विभिन्न पदमा कर्मचारी माग गरेको छ । बैंकले हेड मार्केटिङ (सिनिएर अफिसर /डेपुटि म्यानेजर), हेड फाइनान्स (सिनियर अफिसर /डेपुटि म्यानेजर), रिर्सच एण्ड डेभलपमेन्ट अफिसर पदमा १ /१ जना कर्मचारी माग गरेको छ । त्यस्तै, बैंकले ब्राञ्च म्यानेजर पदमा १५, रिलेशनसिप म्यानेजर पदमा १५ र एमआइएस डेभलपर प्रोग्रामर पदमा २ जना कर्मचारी माग गरेको छ ।

इच्छुक तथा योग्यता पुगेका उम्मेद्धवारले अगष्ठ २१ सम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS