IME Life New

एनएलजी इन्स्योरेन्सको हकप्रद शेयर बिक्रि प्रबन्धकमा लक्ष्मी क्यापिटल चयन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

एनएलजी इन्स्योरेन्सले जारी गर्ने चुक्ता पूँजीको ६० प्रतिशत हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी मार्केट चयन भएको छ ।

साउन १३ गते कम्पनी र क्यापिटलबीच हकप्रद शेयरको निष्काशनका लागि सम्झौता भएको हो ।

Esewa
Crest

सम्झौतामा लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तले हस्ताक्षर गरेका छन् ।

कम्पनीले बिक्री प्रबन्धक नियुक्तिसँगै धितोपत्र बोर्डमा हकप्रद निष्काशनको आवेदन दिनेछ । बोर्डबाट हकप्रद जारी गर्न अनुमति पाएपछि बुकक्लोज गरेर शेयरधनीमा उक्त हकप्रद जारी हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS