IME Life

एनआईसी एशिया ग्रोथ फण्डको प्रतिफल घोषणा

SPIL
NIC ASIA

एनआईसी एशिया ग्रोथ फण्डले प्रतिफल घोषणा गरेको छ । फण्डले नेप्सेमा सूचना प्रकाशित गर्दै २०७५र७६ को मुनाफाबाट कर सहित १० प्रतिशत नगद दिने घोषणा गरेको हो ।

योजना ब्यबस्थापक एनआईसी एसिया क्यापिटलको संचालक समितिको बैठकले प्रतिफल घोषणा गरेको हो ।

Prabhu
Crest

एनआईसी एशिया म्युचल फण्ड अन्तर्गत संचालित यस फण्डले कर सहित १० प्रतिशतले हुन आउने ८ करोड ३५ लाख २० हजार रुपैयाँ वितरण गर्ने जानकारी दिइएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS