IME Life New

एनआईसी एशिया ग्रोथ फण्डको प्रतिफल घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

एनआईसी एशिया ग्रोथ फण्डले प्रतिफल घोषणा गरेको छ । फण्डले नेप्सेमा सूचना प्रकाशित गर्दै २०७५र७६ को मुनाफाबाट कर सहित १० प्रतिशत नगद दिने घोषणा गरेको हो ।

योजना ब्यबस्थापक एनआईसी एसिया क्यापिटलको संचालक समितिको बैठकले प्रतिफल घोषणा गरेको हो ।

Esewa
Crest

एनआईसी एशिया म्युचल फण्ड अन्तर्गत संचालित यस फण्डले कर सहित १० प्रतिशतले हुन आउने ८ करोड ३५ लाख २० हजार रुपैयाँ वितरण गर्ने जानकारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS