IME Life New

उन्नती माइक्रोफाइनान्सले माग्यो विभिन्न ७ पदका लागि कर्मचारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

उन्नती माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले सहायक प्रबन्धक पदमा १ जना, अधिकृत, कनिष्ठ अधिकृत, वरिष्ठ सहायक, सहायक, कनिष्ठ सहायक पदमा केही संख्यामा कर्मचारी माग गरेको छ ।

त्यस्तै, संस्थाले अधिकृत स्तर र आई टी अधिकृत कनिष्ठ अधिकृत स्तरमा १ १ जना कर्मचारी माग गरेको छ ।

Esewa
Crest

इच्छुक तथा योग्यता पुगेका आवेदकले यो सूचना प्रकाशित भएको १५ दिन भित्र आवेदन दिन क्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS