साधना लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । लघुवित्तले अधिकृतका लागि २ जना, अधिकृत र सहायक अधिकृतका लागि १ जना, सहयक अधिकृतका लागि ३ जना, सूपरभाइजरका लागि ५ जना, करिष्ठ सहायका लागि केही र सहायक कनिष्ठका लागि केही तथा सहयाक प्रशिक्षार्थीका लागि केही कर्मचारीको माग गरेको छ ।
लघुवित्तले केन्द्रीय कार्यलय तथा विभिन्न शाखा कार्यलयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नागरिकले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिइसक्नुपर्ने छ ।
साधना लघुवित्तले माग्यो ७ पदका लागि कर्मचारी, शैक्षिक योग्यता कति ?
![](https://insurancekhabar.com/wp-content/uploads/2019/05/job-opp.png)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)