Connect IPS
IME Life

सिडिएसले त्रृटि सुधार नगरे, प्रतिकारमा उत्रने दबाब समूहको घोषणा

SPIL
NIC ASIA new
Sanima Reliance

सिडिएससीले साउनदेखि लागु गरेको पुँजिगत लाभकर गणना विधि र प्रक्रिया आम लगानीकर्ताहरुलाई झन्झटिलो, अवैज्ञानिक र त्रृटि सुधार नगरे प्रतिकारमा उत्रने शेयर लगानीकर्ता दबाब समूहले चेतावनी दिएको छ ।

समूहका अध्यक्ष हरि ढकाल ले शुक्रबार एक विज्ञप्ति प्रकाशित गरी साउन १ देखि लागू हुने गरी पूँजीगत लाभकर गणना विधिको सम्बन्धमा प्रयोग गर्न खोजिएको विधि र प्रक्रिया झञ्झटिलो, अवैज्ञानिक र त्रुटिपूर्ण रहेको भन्दै यो तत्काल फिर्ता नभए कडा प्रतिवाद गर्ने चेतावनी दिएको हो ।

Prabhu
Crest

समूहले आफूहरुले विगतमा गरेको आन्दोलनबाट सेयर बजारमा प्राप्त उपलब्धिहरुमाथि पनि निरन्तर प्रहार गर्ने काम भएको भन्दै आपत्ति जनाएको छ । समूहले पूँजीगत लाभकर गणनाको अव्यवहारिक विधि स्थगित नभएसम्मका लागि सिडिएससीका अधिकारी र सम्बद्ध निकायका प्रतिनिधिहरुको सशक्त प्रतिकार र प्रतिवाद गर्न लगानीकर्ताहरुलाई आह्वान समेत गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS