कुमारी बैंकको हकप्रद शेयर नेपाल स्टक एक्सेञ्जमा सुचीकृत भएको छ । बैंकको १ करोड ५२ लाख २१ हजार ७ सय ८१ दशमलव ३९ कित्ता बोनश शेयर नेप्सेमा सूचिकृत भएको हो ।
बैंकले गत बैशाख २८ देखि जेठ ३१ गतेसम्म चुक्ता पूँजीको २० प्रतिशत अर्थात १ करोड ५२ लाख २१ हजार ७ सय ८१ कित्ता बोनश शेयर बिक्री गरेको थियो ।
सोहि बोनश शेयर शुक्रबार नेपाल स्टक एक्सचेञ्जले दोस्रो बजारमा कारोबार गर्न मिल्ने गरी सुचीकृत गरेको हो ।