Connect IPS
IME Life

समिट लघुवित्तको विशेष साधारण सभा साउन ४ गते, यस्ता छन् एजेण्डाहरु

SPIL
NIC ASIA new
Sanima Reliance

समिट लघुवित्त वित्तीय संस्थाले शनिबार (साउन ४ गते) विशेष साधारण सभा गर्ने भएको छ । सभा विर्तामोडस्थित् होटल सिटी पार्टी प्यालेसमा बिहान १०ः३० बजे बस्नेछ । सभामा कम्पनीले अन्य उपयुक्त वित्तीय संस्थाहरुसँग एक आपसमा मर्ज वा एक्विजिसन प्रक्रियाका लागि आवश्यक कार्य अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव सहित सभा बोलाएको हो ।

विशेष सभाले सञ्चालक समितिमा संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट ३ जना सञ्चालकहरु प्रतिनिधित्व हुने व्यवस्था गर्ने भएको छ । कम्पनीले असार २७ गते बुक क्लोज गरेको छ । असार २६ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन सक्नेछन् ।

Prabhu
Crest

गाभ्ने–गाभिने वा प्राप्तिपछि कायम हुने पुँजीको १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ । विशेष साधारण सभाले सेयर संरचना परिवर्तन गरी संस्थापक हिस्सा ५१ प्रतिशत र सर्वसाधारण हिस्सा ४९ प्रतिशत बनाउने भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS