Connect IPS
IME Life

जनता बैंकको नयाँ शाखा ललितपुरको खुमलटामा

SPIL
NIC ASIA new
Sanima Reliance

जनता बैंक नेपाल लिमिटेडले नयाँ शाखा विस्तार गरेको छ । बैंकले ललितपुरको खुमलटार स्थित आफ्नो शाखा कार्यालयको औपचारिक उद्घाटन गरी कारोवार सञ्चालनमा ल्याएको हो । उक्त नयाँ शाखाको उद्घाटन बैंकका सञ्चालक समितीका अध्यक्ष केशब बहादुर रायमाझीले गरे ।

उद्घाटन कार्यक्रममा बैंकका अन्य सञ्चालक र प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्रीको उपस्थिति रहेको थियो ।

Prabhu
Crest

हालसम्म बैंकले १ सय ४२ वटा शाखा विस्तार गरी आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ । देशको सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले शाखा बिस्तारलाई तिब्रता दिएको बैंकले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS