IME Life New

जनता बैंकको नयाँ शाखा ललितपुरको खुमलटामा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

जनता बैंक नेपाल लिमिटेडले नयाँ शाखा विस्तार गरेको छ । बैंकले ललितपुरको खुमलटार स्थित आफ्नो शाखा कार्यालयको औपचारिक उद्घाटन गरी कारोवार सञ्चालनमा ल्याएको हो । उक्त नयाँ शाखाको उद्घाटन बैंकका सञ्चालक समितीका अध्यक्ष केशब बहादुर रायमाझीले गरे ।

उद्घाटन कार्यक्रममा बैंकका अन्य सञ्चालक र प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्रीको उपस्थिति रहेको थियो ।

Esewa
Crest

हालसम्म बैंकले १ सय ४२ वटा शाखा विस्तार गरी आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ । देशको सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले शाखा बिस्तारलाई तिब्रता दिएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS