Connect IPS
IME Life

सिभिल बैंकको नयाँ शाखा विस्तार, ग्रान्डी हस्पिटलसँग गर्यो सम्झौता

SPIL
NIC ASIA new
Sanima Reliance

सिभिल बैंकले दाङको लमहीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन लमही नगरपालिकाका नगर प्रमुख कुल बहादुर केसीले गरे ।

हालसम्म बैंकले ९२ शाखा विस्तार गरी आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा विस्तार गर्दै आएको छ ।

Prabhu
Crest

साथै, बैंकले आफ्ना ग्राहकलाई सहुलियत प्रदान गर्ने उद्देश्यसहित ग्रान्डी हस्पिटलसँग सम्झौता गरेको छ । सम्झौता अनुसार सिभिलका ग्राहकहरुले ग्रान्डी हस्पिटलमा उपचार गराउँदा आकर्षक छुटहरु पाउनेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS