IME Life New

सिभिल बैंकको नयाँ शाखा विस्तार, ग्रान्डी हस्पिटलसँग गर्यो सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

सिभिल बैंकले दाङको लमहीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन लमही नगरपालिकाका नगर प्रमुख कुल बहादुर केसीले गरे ।

हालसम्म बैंकले ९२ शाखा विस्तार गरी आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा विस्तार गर्दै आएको छ ।

Esewa
Crest

साथै, बैंकले आफ्ना ग्राहकलाई सहुलियत प्रदान गर्ने उद्देश्यसहित ग्रान्डी हस्पिटलसँग सम्झौता गरेको छ । सम्झौता अनुसार सिभिलका ग्राहकहरुले ग्रान्डी हस्पिटलमा उपचार गराउँदा आकर्षक छुटहरु पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS