साताको अन्तिम कारोबार विहीबार शेयर बजार सामान्य अंकले घटेको छ । नेप्से ०.६२ अंकले घटेर १,२४८.५३ अंकको बिन्दुमा कायम भएको छ ।
४६ करोड रुपैयाँ बराबरको कारोबार हुँदा सबैभन्दा बढी कारोबार नेपाल बैंकको शेयरको भएको छ । जसको कारोबार आज ५ करोड २९ लाख ६२ हजार रुपैयाँ बराबरको भएको छ । यस दिन सवार्धिक कमाउनेमा नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको भएको छ । जसको शेयर मूल्यमा ४ दशमलव ७३ प्रतिशतले बढेको छ ।
साथै सर्वा्िधक गुमाउनेमा मल्टी प्रपोज फाइनान्सका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ५ दशमलव ६७ प्रतिशतले घटेको छ । यस दिन ११ वटै उपपरिसुचकहरुमा २ वटा समूह बढेको छ भने ९ वटा समूह घटेका छन् ।
नेप्सेमा झिनो अंकको गिरावट, कारोबार रकम ४६ करोड
![](https://insurancekhabar.com/wp-content/uploads/2019/07/Screenshot_10.png)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)