IME Life New

अजोड इन्स्योरेन्सद्धारा श्री मंगल माध्यमिक विद्यालयलाई शैक्षिक सामाग्री वितरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

अजोड इन्स्योरेन्सले श्री मंगल माध्यमिक विद्यालयलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

इन्स्योरेन्सले प्रथम वार्षिकोत्सव अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मंगल माध्यमिक विद्यालय, नयाँ नैकाप, काठमाडौंलाई शैक्षिक सामाग्री गरेको हो । इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापाले शैक्षिक सामाग्री वितरण गरेका हुन् ।

Esewa
Crest

उक्त कार्यक्रममा विद्यायलय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण महर्जन, विद्यालयका प्रधानध्यापक, कृष्ण हरि कार्की, अजोड इन्स्योरेन्सको तर्फबाट नायब प्रबन्धक, गोविन्द प्रसाद ढकाल र बरिष्ठ सहायक, उषा बस्नेत समेतको उपस्थिती रहेको थियो ।

उक्त कार्यक्रममा विद्यालयका प्रधानध्यापक कृष्ण हरि कार्कीले विद्यालयलाई शैक्षिक सामाग्री वितरण गर्नू भएकोमा अजोड इन्स्योरेन्स लि. परिवारलाई धन्यबाद ज्ञापन गर्दै आगामी दिनमा यस्तो सहयोगको अपेक्षा राखेको बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS