IME Life New

प्रभु इन्स्योरेन्सको साधारण सभा साउन १७ गते, यस्ता छन् एजेन्डा, बुक क्लोज कहिले?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

प्रभु इन्स्योरेन्स लिमिटेको २३ औँ वार्षिक साधारण सभा साउन १७ गते हुने भएको छ । कम्पनीको ३७४औं बैंठकको निर्णयअनुसार २३ औँ वार्षिक साधारण सभाको मिति तय गरेको हो । साधारण सभा तीनकुने स्थित प्रभु कम्प्लेक्समा बिहान ११ बजे हुने भएकोे छ ।

कम्पनीले साधारण सभा प्रयोजनका लागि साउन ३ गतेदेखि १७ गतेसम्म सेयर दाखिला खारेज किताब बन्द(बुक क्लोज) हुने जनाइएको छ ।

Esewa
Crest

साधारण सभामा बार्षिक प्रतिवेदनमा माथि छलफल हुनेछ, साथै आर्थिक वर्ष २०७४/७५ को वासलात, नाफा नोक्सान हिसाव तथा सोही अवधिको नगद प्रवाह विवरण र सम्बन्धित अनुसूचिहरु छलफल गरी पारित गर्ने कार्यतालितका रहेको छ ।

साथै,सभामा आर्थिक वर्ष २०७५।७६ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि पेश हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS