IME Life New

प्रथम बार्षिकउत्सवमा अजोड इन्स्योरेन्सले गर्यो रक्तदान कार्यक्रम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

अजोड इन्स्योरेन्स कम्पनीले आफ्नो प्रथम वार्षिकोत्सवको उपलक्ष्यमा कम्पनीको केन्द्रीय कार्यालय सुन्धारा स्थित सिटिसि महलमा शुक्रबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र कम्पनीका प्रबन्धक दिपक पोखरोलले रक्तदान कार्यक्रममा सहभागी भएर उक्त कार्यक्रम सुरु गरिएको थियो ।कम्पनीका सिईओले खत्रीले रक्तदाताहरुलाई प्रमाणपत्र हस्तान्तरण गरेका थिए । आईतबार कम्पनीले सरकारी विधालयमा स्टेशनरी सामानहरु वितरण गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ ।

Esewa
Crest

कम्पनीका सिईओ खत्रीले हामीले कम्पनीको प्रथम बार्षिकउत्सवमा यस कार्यक्रम आयोजना गरेका हौ । साथै हामी सोमबार सरकारी विधालयमा स्टेशनरी साम्रगी वितरण गर्ने सोचमा छौ । एक बर्षको अवधिसम्म आईपुग्दासम्म हामी जुन स्थानमा छौ । यसमा हामी सन्तृष्ट नै रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS