Connect IPS
IME Life

प्रिमियर इन्स्योरेन्सको मुल्य समायोजन

SPIL
NIC ASIA new
Sanima Reliance

प्रिमियर इन्स्योरेन्सको मुल्य समायोजन भएको छ । इन्स्योरेन्सको ८४ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको हो । मूल्य समायोजनपछि इन्स्योरेन्सको सेयर भाउ ५१३ रुपैयाँ ४ पैसा कायम भएको छ । आइतबार प्रिमियरको सेयर कारोबार सोही मूल्यलाई आधार मानेर खुल्नेछ । यसको औसत आधार मूल्य भने ६ सय ६४ रुपैयाँ ५२ पैसा रहेको छ ।

कम्पनीले असार ३१ गते साधारण सभा गर्न शुक्रबार (असार २० गते) देखि बुक क्लोज गरेको हो । प्रिमियरले हाल कायम ५८ करोड ४० लाख रुपैयाँको ८ सय ४५ बोनस सेयर दिने प्रस्ताव सभामा पेश गर्नेछ । बोनस सेयरमा लाग्ने कर सेयरधनी आफैले तिर्नुपर्नेछ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS