IME Life New

हिमालयन जनरलको प्रमुख कार्यकारी अधिकृतमा सुशील बज्राचार्य पुनः नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सिइओ) मा सुशील बज्राचार्य पुनः नियुक्त भएका छन् ।

कम्पनी सञ्चालक समितिको असार १५ गतेको बसेको बैठकको निर्णयअनुसार बज्रचार्यलाई दोश्रो कार्यकालका लागि पदावधि थप गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ ।

Esewa
Crest

उनलाई दोश्रो कार्यकालका लागि साउन १ गतेदेखि ४ वर्षको लागि करार प्रमुख कार्यकारी अधिकृत पदमा पदावधि थप गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS