IME Life New

नेप्से परिसूचक मंगलबार १.४६ अंकले घटेर ११८८ को विन्दुमा, आज निर्जीवन बीमा उपसूचकको ०.१९ ले बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेप्से परिसूचक साताको तेस्रो दिन मंगलबार  १ दशमलव ४६ अङ्कले घटेर ११८८दशमलव २१ अङ्कमा बन्द भएको छ। कारोबार रकम २१ करोड ३७ लाख पुगेको छ।

आज सबै भन्दा धेरै जीवनबीमा क्षेत्रको शेयर मूल्यमा गिरावट आएको छ। आज जीवनबीमा क्षेत्रका परिसूचक सबै भन्दा धेरै ० दशमलव ६७ प्रतिशतले घटेको छ। आज सबै भन्दा धेरै होटल क्षेत्रमा वृद्धि भएको छ। होटल क्षेत्रको परिसूचक १ दशमलव ७९ प्रतिशतले वृद्धि भएको छ। आज होटल, निर्जीवनबीमा कम्पनी र अन्य क्षेत्रको उपसुचकमा मात्र वृद्धि देखिएको छ।

Esewa
Crest

आज सबै भन्दा धेरै पा्रेगोशीभ फाईन्स क्षेत्रमा ३ करोड४६ लाख बराबरको शेयर किन बेच भयो। आज सबै भन्दा धेरैे सर्पोट माईक्रोफाइन्सको सेयरमा ९.९३ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै फस्र्ट माईक्रोफाइन्सको शेयरमा ९ दशमलव ५१ प्रतिशतले घट्न पुग्यो।

आज निर्जिवन बीमा कम्पनीको उपसूचक ० दशमलब १९ प्रतीशतले बढेकोे छ ,भने ५ हजार ८ सय ३० को विन्दुमा कारेबार बन्द भएको छ । यसै गरी जीवन बीमा कम्पनीको उपसूचक ०.६७ प्रतीशतले घटेर ५ हजार ८ सय ९६ विन्दुमा पुगेको छ ।

आज दिनभरीमा निर्जिवन बीमा कम्पनीहरुको १ करोड ९ लाख बराबरको कारोबार भएको छ ,भने जीवन बीमा कम्पीहरुका १ करोड ३५ लाख बराबरको कारोबार भएको छ।साताको तेस्रो दिन निर्जीवनबीमामा केही सुधार आएको छ, अझ बजार सुस्त छ, कारोबार रकम अझै बढ्न सकेको छैन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS