IME Life New

नेपाल विधुत प्राधिकरणले माग्यो कर्मचारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेपाल विधुत प्राधिकरणले विभिन्न पदमा कर्मचारी माग गरेको छ । प्राधिकरणले सहायक स्तरदेखि अधिकृत तहमा कर्मचारी माग गरेको हो ।

प्राधिकरणले साउन २ गतेसम्म आवेदन दिन सक्ने जनाएको छ । दोब्बर दस्तुर तिरेर साउन ९ गतेसम्म आवेदन फारम बुझाउन सकिने छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS