Connect IPS
IME Life

यूनाइटेड इनस्योरेन्सको संचालक समिति सदस्यमा देवेश प्रसाद लोहनी

SPIL
NIC ASIA new
Sanima Reliance

यूनाइटेड इनस्योरेन्सको संचालक समितिमा देवेश प्रसाद लोहनी चयन भएका छन् । राष्ट्रिय वाणिज्य बैंकको असार ६ गतेको पत्रअनुसार सोही बैंकको देवश प्रसाद लोहनीलाई मनोनयन गरी प्रतिनिधित्व गर्न पठाएकाले कम्पनीले उनलाई कम्पनी संचालक समिति सदस्य नियुक्त गरेको हो ।

कम्पनीको असार १० गते बसेको संचालक समितिको बैंठकको निर्णय अनुसार उनलाई उक्त पदमा नियुक्त गरेको हो ।

यस अघि कम्पनीको संचालक समितिमा संस्थापक शेयरधनी राष्ट्रिय वाणिज्य बैंको तर्फबाट केशव प्रसाद लम्सालले प्रतिनिधित्व गर्दै आएका थिए ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS