IME Life New

एनएलजी इन्स्योरेन्सका बीमा सेवा ग्लोबल आइएमई बैंकबाट पाइने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

एनएलजी इन्स्योरेन्स कम्पनी लि. र ग्लोबल आइएमई बैंक लिमिटेडबीच बीमा सेवा सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतापत्रमा एनएलजी इन्स्योरेन्स कम्पनी लि.को तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिलबल्लभ पन्त र  बैंकको तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकालले हस्ताक्षर गरेका छन् ।

Esewa
Crest

सम्झौता भएसँगै ग्लोबल आईएमई बैंक लि.का १३७ वटै शाखाहरु मार्फत इन्स्योरेन्सको निर्जीवनबीमा योजनाहरु खरिद गर्नुका साथै निर्जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु छिटो, छरितो एवम् भरपर्दो माध्यमबाट प्राप्त गर्न सकिनेछ ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS