IME Life New

शाईन रेसुङ्गा राष्ट्रिय स्तरको विकाश बैंक बन्ने; २५ प्रतिशत हकप्रद आउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

भार्गव बिकास बैंक र पूर्णिमा विकास बैंकलाई आफुमा गाभ्ने  प्रस्ताव राखेर शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले असार २७ गते विशेष साधारणसभा बोलाएको छ ।

दुई विकास बैंकलाई प्राप्त गरे पश्चात शाईन शाईन रेसुङ्गा राष्ट्रिय स्तरको विकाश बैंक बन्ने छ।  भार्गव बिकास बैंक र पूर्णिमा बिकास बैंकलाईलाई गाभे पश्चात आउने पुँजीको २५ प्रतिशत हकप्रद शेयर बिक्री गर्ने प्रस्ताव पनि  कम्पनीले विशेष साधारण सभाबाट पारित गर्दै छ।

Esewa
Crest

बुटवल वरीपरीको क्षेत्रमा शाईन रेसुङ्गालाई निकै सफल विकास बैंक मानिन्छ।  रास्ट्रीय स्तरको विकास बैंक भए पश्चात शाईनले स्थापित रास्ट्रीय स्तरका विकास बैंकलाई टक्कर दिने यस क्षेत्रका जानकार बताउछन।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS