IME Life New

कन्काई विकास बैंकको कम्पनी सचिवमा प्रकाशमान बज्रचार्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं : कन्काई विकास बैंकको मिति २०७५।०४।१६ गते बसेको संचालक समितिको २७२ औ बैठकले कम्पनी सचिवमा प्रकाशमान बज्रचार्यलाई नियुक्त गरेको छ  ।

Esewa
Crest

यस नियुक्तीसँगै बज्रचार्यले अब सीईओको साथसाथै कम्पनी सचिवको जिम्मेवारी सम्हाल्ने छन् । यसअघि बैंककोे कम्पनी सचिव पदमा बैजुनाथ ठाकुर थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS