IME Life New

युनाइटेड इन्स्योरेन्सले पायो धितोपत्र बोर्डबाट २४०% हकप्रद शेयर बिक्री गर्न अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

युनाइटेड इन्स्योरेन्स कम्पनीले २ सय ४० प्रतिशत हकप्रद शेयर बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले १ः२।४ अनुपातमा ७२ लाख ५७ हजार ६ सय कित्ता हकप्रद शेयर बिक्री गर्न बोर्डबाट अनुमति पाएको हो । हकप्रद निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।

इन्स्योरेन्स कम्पनीले हाल कायम रहेको चुक्ता पुँजी ३० करोड २४ लाख रुपैयाँको २ सय ४० प्रतिशत हकप्रद जारी गर्न लागेको हो । उक्त हकप्रद शेयर बिक्रीपछि यसको चुक्ता पुँजी १ अर्ब २ करोड ८१ लाख ६० हजार रुपैयाँ पुग्नेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS