Connect IPS
IME Life

नेको इन्स्योरेन्सको संचालक समितिमा केशव प्रसाद लम्साल

SPIL
NIC ASIA new
Sanima Reliance

नेको इन्स्योरेन्स कम्पनीको संचालक समितिमा केशव प्रसाद लम्साल नियुक्त भएका छन् । बैंकको असार ६ गतेको पत्रअनुसार सोही बैंकका उपकार्यकारी अधिकृत केशव प्रसाद लम्साललाई मनोनित गरी पठाएकाले कम्पनीले उनलाई नियुक्त गरेको हो ।

इन्स्योरेन्स कम्पनीको असार ८ गते बसेको संचालक समितिको ३ सय ६९ औं बैंठकको निर्णय अनुसार लम्साललाई संचालक समितिको पदमा नियुक्त गरेको हो ।

Prabhu
Crest

यस अघि कम्पनीको संस्थापक शेयरधनी राष्ट्रिय वाणिज्य बैंकको तर्फबाट कविराज अधिकारीले संचालक समितिको पदमा प्रतिनिधित्व गर्दै आएका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS