Connect IPS
IME Life

नेपाल इन्स्योरेन्सले प्रस्ताव गर्यो ७.५ प्रतिशत बोनश शेयर

SPIL
NIC ASIA new
Sanima Reliance

नेपाल इन्स्योरेन्सले आफ्ना शेयरधनीलाई ७ दशमलव ५ प्रतिशत लाभांश दिने भएको छ । इन्स्योरेन्सको बिहीबार बसेको सञ्चालक समिति बैठकले आफ्ना शेयरधनीलाई ७ दशमलव ५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको हो ।

इन्स्योरेन्सले २०७४ ७५ को मुनाफाबाट उक्त बोनस शेयर दिने भएकोे हो । सञ्चालक समितिले प्रस्ताव गरेको यस प्रस्तावलाई कम्पनीको आगामी साधारण सभाले अनुमोदन गरेपछि मात्रै शेयरधनीले सो बोनश शेयर पाउने छन् ।

Prabhu
Crest

इन्स्योरेन्सको हाल कायम १ अर्ब १ करोड ९१ लाख ३ हजार ८ सय ६२ रुपैयाँ चुक्ता पुँजीबाट ७ दशमलव ५ प्रतिशतले हुने ७ करोड ६४ लाख ३२ हजार ७ सय ८९ रुपैयाँ बारबरको बोनस शेयर वितरण गर्न लागिएको हो । कम्पनीले बोनस शेयरमा लाग्ने कर तिर्न ४० लाख २२ हजार ७ सय ७८ रुपैयाँ नगद लांभाश पनि दिने भएको छ । बोनस सेयरपछि चुक्ता पुँजी १ अर्ब ९ करोड ५५ लाख ३६ हजार ६ सय ५२ रुपैयाँ पुग्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS