IME Life

वैदेशिक रोजगारमा गएका श्रमिकले बीमावापतको रकम अनलाइन मार्फत भुक्तानी गर्न सक्ने

SPIL
NIC ASIA new
Sanima Reliance

वैदेशिक रोजगारमा गएका नेपाली कामदारहरुको बीमाबापतको रकम अनलाइनबाटै भुक्तानी गर्न मिल्ने भएको छ ।

वैदेशिक रोजगार विभागले बीमा समितिलाई पत्र पठाउँदै विदेशमा रहेका कामदारले सम्बन्धित मुलुक हेर्ने नेपाली कूटनीतिक नियोगबाट बढीमा दुई पटक श्रम स्वीकृति लिन सक्ने व्यवस्था भएबमोजिम श्रम स्वीकृति लिँदा कामदारहरुले बुझाउनुपर्ने कल्याणकारी कोषको रकम तथा बीमाबापत बुझाउनुपर्ने रकम अनलाइनबाट भुक्तानी गर्नुपर्ने उल्लेख छ ।

Prabhu
Crest

कल्याणकारी कोषमा दाखिला गर्नुपर्ने रकम नेपाल राष्ट्र बैङ्कबाट स्वीकृति प्राप्त अनलाइन भुक्तानी सेवाप्रदायकबाट भुक्तानी गर्न सक्ने उल्लेख छ । अनलाइन भुक्तानीका लागि प्रभु पे, खल्ती, ई सेवा, कनेक्ट आईपीएस आदिबाट गर्न सकिने व्यवस्था मिलाइएको विभागको भनाइ छ ।

यस अघि नै बीमा समितिले वैदेशिक रोजगारमा रहेका श्रमीकहरुको बीमा पुल मार्फत गराउने व्यवस्था गरेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS