IME Life New

अजोड इन्स्योरेन्सले गर्यो तेस्रो पक्ष दाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

अजोड इन्स्योरेन्सले तेस्रो पक्ष दाबी भुक्तानी गरेको छ । इन्स्योरेन्सले घाइते प्रकाश पन्तको उपचारको खर्चमा लागेको सम्पुर्ण रकम हस्तान्तरण गरेको छ ।

कम्पनीले बीमित चुडामणि अवस्थीलाई रु.१ लाख ७० हजारको चेक हस्तान्तरण गरेको हो ।

Esewa
Crest

धनगढी बोराडांडीका प्रकाश पन्त मिती २०७६ साल बैशाख ११ गते बा ५४ प ९३९७ न.को मोटरसाइकलको ठक्करबाट घाइते भएका थिए । आवश्यक कागजात पेश गरेको हप्ता दिन भित्रै कम्पनीले दाबी वापतको रकम भुक्तानी गरेको हो ।

बीमित चुडामणि अवस्थीले २०७५ साल चैत्र ६ गते अजोड इन्स्योरेन्स लि.को धनगढी यातायात काउन्टरबाट तेस्रो पक्ष बीमा गरेका थिए ।

कम्पनीका क्षेत्रिय कार्यालय प्रमुख निर्मल कुमार साउंदले कम्पनीको दाबी भुक्तानी प्रकृया सरल र झन्झट रहित रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS