सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडको १५ दशमलव ८४८ प्रतिशत बोनस शेयर पछिको मूल्य समायोजन भएको छ । बोनस शेयर समायोजन पछि कम्पनीको शेयर मूल्य ४ सय ७१ दशमलव ०७७ रुपैयाँ कायम भएको छ । जसको औषत मूल्य भने ७ सय ४७ दशमलव ५३८ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।